गृहपृष्ठ ललितले दिलाए पहिलो बलमा नै सफलता
ललितले दिलाए पहिलो बलमा नै सफलता
घरेलु टोली क्यानडा विरुद्ध जारी ओडिआईमा ललित राजवंशीले आफ्नो इनिङको पहिलो बलमा नै विकेट लिएका छन् ।
ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिएका छन् ।
क्यानडाले अहिले सातौं ओभर सकिदा १ विकेट गुमाएर १४ रन बनाएको छ ।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी
प्रकाशित समय : २१:४४ बजे


















