global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ ।

त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल ३ अर्ब २८ करोड ११ लाख ६६ हजार बराबरको चुक्ता पुँजी रहेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधरणसभामा पेस हुने र सेयर धनीलाई दिने बैंकले जनाएको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु