गृहपृष्ठ प्रिमियर लिगमा टोटनहम र आर्सनल तथा वुल्भ्स र न्युक्यासल खेल्दै
प्रिमियर लिगमा टोटनहम र आर्सनल तथा वुल्भ्स र न्युक्यासल खेल्दै
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा टोटनहम र आर्सनल खेल्दैछन् । यो खेल बेलुका पौने ७ बजे टोटनहमको घरेलु मैदानमा शुरू हुनेछ ।
आर्सनल ३ खेलमा ७ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । टोटनहम ३ खेलमा ४ अङ्कसहित १३ औं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा वुल्भ्स र न्युक्यासल खेल्दैछन् । यो खेल राति सवा ९ बजे उल्भ्सको घरेलु मैदानमा शुरू हुनेछ ।
प्रकाशित समय : १२:५७ बजे




















