global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सेन्ट्रल फाइनान्सको सीईओमा रजोजमान श्रेष्ठ पुनः नियुक्त

सेन्ट्रल फाइनान्सको सीईओमा रजोजमान श्रेष्ठ पुनः नियुक्त

सेन्ट्रल फाइनान्सको सीईओमा रजोजमान श्रेष्ठ पुनः नियुक्त

सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रजोजमान श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओ रहेका श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको दोस्रो कार्यकाल असोज ३ गतेदेखि लागू हुने छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु