गृहपृष्ठ कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै
कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै
ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ । शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।
केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
प्रकाशित समय : १७:१६ बजे




















