global ime bank Long Banner Ad

गृहपृष्ठ मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालनमा

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालनमा

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालनमा

धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौं मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

 

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु