गृहपृष्ठ आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै
आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् ।
घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् ।
शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए ।
मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ । घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा
प्रकाशित समय : १०:४८ बजे



















