global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो ।

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।

आवेदन भदौ २० सम्म दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु