global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क

संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क

संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क

नेपाल सरकारका संघीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ।

डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संघीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा संघीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताए।

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु