global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४.७६ अंकले बढेर २७७०.३८ विन्दुमा पुगेर बन्द भएको छ।

यो सेसनमा १२७ स्क्रिप्सको १ लाख २० हजार ४३२ कित्ता सेयर ५ करोड ४२ लाख ३९ हजार ६६४ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा ७० वटा स्टकको मूल्य बढ्दा २३ वटा घट्यो।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु