global ime bank Long Banner Ad

गृहपृष्ठ गए रातिको भारी वर्षाले राष्ट्रिय सभागृह जलमग्न

गए रातिको भारी वर्षाले राष्ट्रिय सभागृह जलमग्न

गए रातिको भारी वर्षाले राष्ट्रिय सभागृह जलमग्न

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । गए रातिको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ ।

काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ ।

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु