global ime bank Long Banner Ad

गृहपृष्ठ धानको समर्थन मूल्य तोकियो, बिक्री नभए सरकारले प्रतिकिलो ३४.१० मा किन्ने

धानको समर्थन मूल्य तोकियो, बिक्री नभए सरकारले प्रतिकिलो ३४.१० मा किन्ने

धानको समर्थन मूल्य तोकियो, बिक्री नभए सरकारले प्रतिकिलो ३४.१० मा किन्ने

सरकारले धानको समर्थन मुल्य तोकेको हो । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले धानको समर्थन मूल्य तोकेको हो ।

आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३५८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

किसानले उत्पादन गरेको धान बिक्री नभएको स्थितिमा सरकारले यो मूल्यमा धान खरिद गर्नेछ ।

 

प्रकाशित समय : ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु