nmb bank

गृहपृष्ठ कामना सेवा विकास बैक र Rupandehi CT & Diagnosis Center Pvt. Ltd. बीच सम्झौता

कामना सेवा विकास बैक र Rupandehi CT & Diagnosis Center Pvt. Ltd. बीच सम्झौता

कामना सेवा विकास बैक र Rupandehi CT & Diagnosis Center Pvt. Ltd. बीच सम्झौता

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित Rupandehi CT & Diagnosis Center Pvt. Ltd.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त Rupandehi CT & Diagnosis Center Pvt. Ltd. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु