global ime bank Long Banner Ad

गृहपृष्ठ हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।

मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् । साम्पाङले पुर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु