nmb bank

गृहपृष्ठ थिङ्गरमा सामूहिक आलुखेती

थिङ्गरमा सामूहिक आलुखेती

थिङ्गरमा सामूहिक आलुखेती

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा सामूहिक आलु खेती गर्दै ठेकार कृषक समूहका सदस्यहरु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् । तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु