global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस शेयर सूचिकृत भएको छ । मंगलबार विकास बैंकको १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो ।

विकास बैंकले शेयर धनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर मंगलबार सूचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

 

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु