nmb bank

गृहपृष्ठ कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।

शुक्रबार एक सूचना प्रकाशन गर्दै बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।

योग्य उम्मेदवारले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु