गृहपृष्ठ घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत

घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत

घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दी हाइड्रोको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

आज नै मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २ सय ५१ दशमलव ३६५ कित्ता बोनस शेयर सुचिकृत भएको छ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु