global ime bank Long Banner Ad

गृहपृष्ठ बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

 

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु