global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन सदस्य मनोनीत

एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन सदस्य मनोनीत

एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन सदस्य मनोनीत

नेकपा एमालेले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ।

बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो।

काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको छ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु