global ime bank Long Banner Ad

गृहपृष्ठ रोनाल्डोको गोलमा अल नासर विजयी

रोनाल्डोको गोलमा अल नासर विजयी

रोनाल्डोको गोलमा अल नासर विजयी

साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै अल नासरले पहिलो लिगमा १-० को अग्रता लिएको छ । अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु