गृहपृष्ठ २०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण
२०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण
सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सार्वजनिक बिदासम्बन्धी सूची प्रकाशित गरेको हो।
नेपालमा राजपत्रमा २०८१ वैशाख १ देखि चैत मसान्तसम्म ३५ दिन सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।
सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्धी जानकारी राजपत्रमा प्रकाशित गरिएको छ।
हेर्नुस् कहिले के बिदा ?
प्रकाशित समय : १६:४१ बजे



















