गृहपृष्ठ स्वाभिमान लघुवित्तले फागुन २० गते बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
स्वाभिमान लघुवित्तले फागुन २० गते बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
स्वाभिमान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २० गते रुपन्देही स्थितमा आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको सभामा मर्जर बारे निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ ।
प्रकाशित समय : ११:१३ बजे



















