global ime bank Long Banner Ad

गृहपृष्ठ इमेज ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

इमेज ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

इमेज ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु