global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबार सुनचाँदीको मूल्य स्थिर

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ।

बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु