global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्काशन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्काशन

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्काशन

एनआईबीएल म्युचुअल फण्डअन्तर्गत अर्को बन्दमुखी योजना स्टेबल फण्डमा लगानीका लागि आवेदन खुलेको छ ।

अंकित मूल्य १० रुपैयाँका दरले कुल ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

मंगलबारदेखि कम्पनीको फण्डमा छिटोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सम्पूर्ण इकाइका लागि आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिने समय लम्बिन सक्ने क्यापिटलले जनाएको छ ।

सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत म्युचुअल फण्डमा आवेदन दिन सकिनेछ ।

 

न्यूनतम १ सय र अधिकतम १ करोड कित्ताका लागि यसमा आवेदन दिन सकिनेछ ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु