global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

 

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु