global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको संयुक्त उद्घाटन

त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको संयुक्त उद्घाटन

त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको संयुक्त उद्घाटन

भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले केहिबेर अघि उद्घाटनका लागि किर्तिपुर पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालयको उद्घाटन गरेका हुन् । आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्दैछन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर हिजो बिहान १० बजे काठमाडौं ओर्लिएका थिए ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु