global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा

नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा

नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो। उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु