global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबिच सम्झौता

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबिच सम्झौता

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबिच सम्झौता

नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टीकापुर, कैलालीबिच सेवामा छुट दिने विषयमा समझदारी भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्यायले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु