global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानले २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने

क्यानले २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने

क्यानले २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहनेर नरहने बारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो ।

पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु