global ime bank Long Banner Ad

गृहपृष्ठ चिरख्वा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

चिरख्वा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

चिरख्वा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

चिरख्वा खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ४० लाख कित्ता आईपीओ सूचीकृत गरेको हो।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले सिकेएचएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

बिहीबार यही रेञ्जमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु