global ime bank Long Banner Ad

गृहपृष्ठ जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु