global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

कम्पनीको शेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त भएको छ । कम्पनीको उक्त शेयर स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा भोलिदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु