global ime bank Long Banner Ad

गृहपृष्ठ लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले पुस १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको छ ।

सभाच आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन ।

सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने करसहित ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु