global ime bank Long Banner Ad

गृहपृष्ठ डिशहोम सुपरस्टार घोषणा गरिदै, विजेताले पाउनेछन् १० लाख

डिशहोम सुपरस्टार घोषणा गरिदै, विजेताले पाउनेछन् १० लाख

डिशहोम सुपरस्टार घोषणा गरिदै, विजेताले पाउनेछन् १० लाख

“डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ ।

लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १ गतेदेखि देखि मंसिर ११ दिउँसो १२ वजे सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् ।

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद दश लाख प्राप्त गर्ने मौका पाउनेछन् । यस अघि हरेक हप्ता सुपरस्टार बनि नगद एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे हुनेछ ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु