गृहपृष्ठ कुशल मल्ले पुरा गरे ६ छक्कासहित अर्धसतक
कुशल मल्ले पुरा गरे ६ छक्कासहित अर्धसतक
विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन्।
मल्लले २५ बलमा ६ छक्कासहित अर्धशतक पुरा गरे। उनी अहिले ५३ रनमा खेलिरहेका छन् ।
नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ ।
प्रकाशित समय : १६:०७ बजे



















