global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नाइजरमा सेनाकाे ‘कु’, देशको शासन सत्ता हातमा लिएको घोषणा

नाइजरमा सेनाकाे ‘कु’, देशको शासन सत्ता हातमा लिएको घोषणा

नाइजरमा सेनाकाे ‘कु’, देशको शासन सत्ता हातमा लिएको घोषणा

अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ ।

कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।

पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु