गृहपृष्ठ निमावी शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
निमावी शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो ।
आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
यस्ताे छ विज्ञापन

प्रकाशित समय : ०७:१६ बजे




















