गृहपृष्ठ प्रधानमन्त्रीपत्नी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा
प्रधानमन्त्रीपत्नी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा
प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको छ ।
उनको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि दिउँसो २ बजे पुशपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।
प्रकाशित समय : ०९:४९ बजे




















