global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ललिता निवास प्रकरणमा नायव सुब्बा पौडेल र खरिदार मिश्र पक्राउ

ललिता निवास प्रकरणमा नायव सुब्बा पौडेल र खरिदार मिश्र पक्राउ

ललिता निवास प्रकरणमा नायव सुब्बा पौडेल र खरिदार मिश्र पक्राउ

ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ।

 

 

 

 

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु