गृहपृष्ठ लगातार ओरालो यात्रामा सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

लगातार ओरालो यात्रामा सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

लगातार ओरालो यात्रामा सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

शुक्रबार पनि सुनको मूल्य ७ सय रुपैयाँले ओरालो लागेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज आज तेजावी सुन पनि तोलामा ७ सयले नै घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु