गृहपृष्ठ शेयर बजारमा झिनो सुधार, कारोबार रकम २ अर्ब नाघ्यो
शेयर बजारमा झिनो सुधार, कारोबार रकम २ अर्ब नाघ्यो
साताको तेस्रो कारोबारको दिन शेयर बजार झिनो अंककले सुधार भएको छ । आज नेप्से परिसुचक ४ दशमलव ६८ अंकले वृद्धि भएको छ । मंगलबार २५ अंकले बढेको शेयर बजार आज भने आज भने गिरावछ भएको छ ।
बुधबार नेप्से परिसुचक शुन्य २४ प्रतिशतले वृद्धि भएर १९३२ दशमलव ३३ को विन्दुमा पुगेको ।
नेप्से परिसुचकगै क वर्गको कारोबरा लमापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ३८ अंकले बढेको छ ।
आज दिनभर भएका ४१ हजार ६ सय १३ कारोबारबाट २६१ कम्पनीका ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५ पुगेको छ ।
प्रकाशित समय : १५:२१ बजे



















