nmb bank

गृहपृष्ठ प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।

कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु