global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

आज बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथी छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संसोधन प्रस्ताव माथी पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु