global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भारत भ्रमण बारे पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रचण्ड

भारत भ्रमण बारे पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रचण्ड

भारत भ्रमण बारे पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु अघि सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुँन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पुर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्ने छन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।

उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्ने छन । जसमा पुर्व परराष्ट्र मन्त्रीहरु तथा भारतका लागि पुर्व नेपाली राजदुतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ । प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदै छन् ।

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु