global ime bank Long Banner Ad

गृहपृष्ठ शहिद स्मारक लिगः आज दुई खेल हुँदै

शहिद स्मारक लिगः आज दुई खेल हुँदै

शहिद स्मारक लिगः आज दुई खेल हुँदै

 शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा खेल हुँने छन् ।

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुने छन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।

प्रकाशित समय : ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु