global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

आज संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

आज संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

 आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु