global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु