nmb bank

गृहपृष्ठ मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु